तिनाउ-४ छाप,पाल्पा

९८६६६९५८०५

शैक्षिक भ्रमण आयाेजना

यस विद्यालयबाट मिति २०७९ कात्तिक ३, ४ र ५ मा शैक्षिक भ्रमण आयोजना गरिएकाे थियाे । उक्त शैक्षिक भ्रमण अवलाेकन कार्यक्रममा पाेखराऽ पातले छागा , फेवाताल , गुप्तेश्वरी गुफाऽ शिव मन्दिर पुम्दीकाेट, गाेरखा दरबार, चितवनकाे साैराहाकाे अवलाेकन गरियाे ।

  • Date

    2079-07-03