तिनाउ-४ छाप,पाल्पा

९८६६६९५८०५

पृथ्वी भित्तेपत्रिका प्रकाशक टिम

यस विद्यालयमा पृथ्वी भित्तेपत्रिका प्रकाशन गरियो ॥ उक्त कार्यक्रम वि.व्य. अध्यक्ष श्री तुल बहादुर आले ज्यू द्वारा उद्घाटन सम्पन्न भयो ॥ पत्रिका प्रकाशनका सम्पादक गीता पाण्डेय, गोमा सर्बुजा, दाम बहादुर कुमाल सल्लाहकार कृष्ण प्रसाद रेग्मी लगायत भित्ते पत्रिका टिम मेम्बरहरूबाट भित्ते पत्रिकाकाे चाैथाे अङ्क प्रकाशन गरियाे ।

  • Date

    2078-06-05